एक दिन पाइन्ट र मिनिस्कर्ट मोबाइलमा कुरा गर्दै ;
मिनिस्कर्ट : मलाई त छोटो भएर हिडदा मजै अर्कै। अझ राम्री तरुनिले लगाएर युबा देखी बुढासम्मले मुख रस रसाएर हेर्छन। म त खुशीले हावामा झन माथि माथि उड्दा सिट्टी समेत बझाउछन।
प्यान्ट: तिमी त सार्है लक्की। अफुलाई त जहिले पनि टेन्सन। पहिले पहिले तरुनी मात्र लगाउथे मजै थियो। तर बुढीले पनि लगाकै छन। मोटीले पनि लगाकै छन।अझ मोटीले जबर्जस्त कोचेर लाउदा दिनभर पसिनाले निथरुक्क हुन्छु । कहिले रात पर्ला र मुक्ती होलाजस्तो लाग्छ ।