Saturday, September 3, 2011

वाकाथन

रोट्र्याक्ट् क्लब् डिल्लिबजारले मिती  २०६८ भाद्र १७ गते शनिबार वाकाथन  तथा हेल्थ चेक् अप कार्यक्रम आयोजना गर्‍यो। यस कार्यक्रममा  स्थानिय ब्यक्ती, समाजसेबी,  डिल्लिबजार रोटरियन, युबा,तथा बिद्यार्थी र बिभिन्न सस्थाको सहभागिता थियो।
सहभागी सबैलाई बिजियमेमोरियल स्कूलमा नर्विक अस्पातलका बिभिन्न डाक्टरहरुबाट स्वास्थे परिक्षण कार्यक्रम गरिएको थियो।